×

समाचार

images

बालबालिकाका लागि थप २३ लाख मात्रा काेराेना खाेप काठमाण्डाै आइपुग्याे

  • आइतबार​ १९ असार २०७९ ०३:०० PM

कोरोना भाइरसविरुद्धको थप २३ लाख मात्रा खोप आज आइतवार काठमाण्डौ आइपुगेको छ । पाँचदेखि ११ वर्ष उमेरसम्मका  बालबालिका लागि दिइ...

images

एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने

आइतबार​ १९ असार २०७९ ०२:५६ PM

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल ९एन प्याब्सन०ले अमर, अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका  छोर...

images

पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर

आइतबार​ १९ असार २०७९ ०२:५३ PM

हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । गाउँपालिकाको सहयोगमा गरिब तथा उपेक्षित कल्य...

images

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता

आइतबार​ १९ असार २०७९ ०२:४९ PM

सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।उहाँहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय स...

images

‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल निर्देशिका, २०७९’ ल्याउने तयारी

आइतबार​ १९ असार २०७९ ०२:४४ PM

काठमाडौँ, १९ असार ९रासस०  सञ्चार क्षेत्रको कार्यस्थल सुरक्षित बनाउन तयार गरिएको ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल निर्देशिका, २०७९’...

images

कोटेश्वर महादेव मन्दिर क्षेत्रको फोहर व्यवस्थापन

आइतबार​ १९ असार २०७९ ०२:२५ PM

कोटेश्वर महादेव मन्दिरको पश्चिमी वाग्मती किनारमा सफाइ गरी शनिबार करिब तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

images

आखेटोपहारसहित दुईजना पक्राउ

आइतबार​ १९ असार २०७९ ०२:२४ PM

प्रहरीले आखेटोपहारसहित दुईजनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले संरक्षित वन्यजन्तु भालुको आखेटोपहार अवैध रुपमा बेचविखन गर्ने अर्घाखाँ...

images

नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्वपूर्ण स् सञ्चारमन्त्री कार्की

आइतबार​ १९ असार २०७९ ०२:२० PM

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रह...

images

जेलबाट छुटेपछि प्रजाले थप चार गैँडा मारे

आइतबार​ १९ असार २०७९ ०२:१७ PM

चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको...