×

अर्थतन्त्र

images

केन्द्रीय बैंकको विवरण : सङ्घीय सरकारको खर्च १३ खर्ब

शुक्रबार​ ६ साउन २०७९ ०९:४१ PM

आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारले रु १२ खर्ब ९६ अर्ब २४ करोड बराबरको खर्च गरेको छ । त्यसमध्ये चालु खर्च रु नौ खर्ब ६१ अर्ब ४७ करोड र पुँजीगत खर्च रु दुई...

images

मौद्रिक नीति २०७९ : वैधानिक विप्रेषणलाई प्रोत्साहन

शुक्रबार​ ६ साउन २०७९ १०:५१ PM

के तपाइँ वैदेशिक रोजगारीमा हुनुहुन्छ ? यदि तपाइँले वैधानिक माध्यमबाट विप्रेषण पठाउनु भएको छ ? यदि छ भने अब तपाइँले राज्यका तर्फबाट विभिन्न खालका सुविधा पाउनु...

images

मौद्रिक नीति २०७९ : तरलताको समस्या समाधानका लागि नयाँ व्यवस्था

शुक्रबार​ ६ साउन २०७९ ०९:२६ PM

बैंक तथा वित्तीय संस्थामा तरलताको चाप परेको छ । त्यसको समाधानका लागि कुन न कुनै उपायको खोजी गर्नु आवश्यक नै थियो । सोही आवश्यकतालाई दृष्टिगत गरेर चालु आवको म...

images

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति : कर्जा विस्तार १२ दशमलव ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य

शुक्रबार​ ६ साउन २०७९ ०५:४४ PM

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ ।  आज शुक्रवार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीत...

images

शेयर बजार २७ अङ्कले घट्याे

शुक्रबार​ ६ साउन २०७९ ०१:३० PM

शेयर बजार परिसूचक नेप्से आज पनि घटेकाे छ । हिजाे बिहीवार झन्डै ६ अङ्कले घटेकाे शेयर बजार आज शुक्रवार २७ दशमलव २६ अङ्कले घटेर दुई...

images

सुनकाे भाउ आज एक हजार रुपैयाँले बढ्याे

शुक्रबार​ ६ साउन २०७९ ११:३८ AM

हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले नै बढेर ९४ हजार रुपैयाँमा पुगेको छ ।

images

नेपालको समृद्धिको यात्रा साझेदार बन्न प्रधानमन्त्रीको आग्रह

बिहीबार ५ साउन २०७९ ११:११ PM

प्रधानमन्त्री शेरबहादुर देउवासँग वल्र्ड एसोसियसन अफ पब्लिक प्राइभेट पार्टनरसीप युनिट एण्ड प्रोफेसनल्स (डब्लुएपिपिपी) का प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको...

images

वायुसेवा निगमले ति¥यो दुई कोषलाई रु एक अर्ब ३५ करोड

बिहीबार ५ साउन २०७९ ०९:१७ PM

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको रु एक अर्ब ३५ करोड भुक्तानी ग...