×

अपराध

images

राससकर्मी आचार्यमाथि कुटपिटको आरोपमा सात पक्राउ

  • आइतबार​ १ साउन २०७९ ११:४९ AM

राष्ट्रिय समाचार समिति९रासस० का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात क...

images

नेपाललाई श्रीलङ्का हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छ ः डा कोइराला

शनिबार ३२ असार २०७९ ०३:२५ PM

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाललाई श्रीलङ्का हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिनुभएको छ । सबैले भ्रष्टाचार गर्दैन...

images

बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ

शनिबार ३२ असार २०७९ ०३:०१ PM

बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ ।  विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २...

images

डा भट्टराईद्वारा कारबाही खारेजीको माग

शनिबार ३२ असार २०७९ ०२:४८ PM

जनता समाजवादी पार्टी ९जसपा० का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै उक्त निर्णयको खारेजीको म...

images

खैरो हिरोइनसहित चार पक्राउ

शुक्रबार​ ३१ असार २०७९ ०९:१३ PM

नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद...

images

हत्या, हिंसा र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत स् गृहमन्त्री

शुक्रबार​ ३१ असार २०७९ ०४:०७ PM

गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व भएको बताउनुभएको छ ।  राष्ट...

images

गोरुको मासुसहित तीनजना पक्राउ

शुक्रबार​ ३१ असार २०७९ ०१:०८ PM

जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, च...

images

गोरुको मासुसहित तीनजना पक्राउ

शुक्रबार​ ३१ असार २०७९ १०:३८ AM

जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भ...

images

क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

बिहीबार ३० असार २०७९ ०८:५१ PM

बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ । आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको बैतडीक...

हात्तीको दाह्रासहित राई पक्राउ

बिहीबार ३० असार २०७९ ०६:०४ PM

गोरखा बजारमा एक युवकको शव भेटियो

बिहीबार ३० असार २०७९ १२:१५ PM

श्रीमानबाटै चरित्रहत्या...

मङ्गलबार २८ असार २०७९ ०९:२७ PM