×

अपराध

images

गायिका दिलमाया सुनार हत्या आरोपी श्रेष्ठ कारागार चलान

  • सोमबार ९ साउन २०७९ ०५:४४ PM

लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या अभियोगमा उनका प्रेमी खिलबहादुर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा...

images

जीर्ण कारागारका कैदीबन्दीलाई गर्मी र उडुसको समस्या

सोमबार ९ साउन २०७९ ०३:१७ PM

यहाँ जीर्ण बन्दै गरेको जिल्ला कारागारमा रहेका कैदीबन्दी गर्मी र उडुसको मारमा परेका छन् । बेँसीसहर नगरपालिका– ८ मा रहेको यस कारागारमा रहेका कैदी...

images

लागुऔषध कारोबारमा दम्पतिसहित तीन पक्राउ

सोमबार ९ साउन २०७९ ०३:०० PM

भारतबाट लागुऔषध बोकी नेपाल आएका दम्पतिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका– १० बस्ने २७ व...

images

 हिंसा र विभेद घटेन 

सोमबार ९ साउन २०७९ ०२:५३ PM

नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०स्थित भूमही निवासी तेस्रो लिङ्गी महिला रुचिका थापासँग पुरुषको नागरिकता छ । आफूसँग भएको नागरिकता प्रयोग गरी रोजगारी तथ...

images

श्रीमतीको हत्या गरी भाग्न खोज्दा लडेर श्रीमान्को मृत्यु

सोमबार ९ साउन २०७९ ०२:५१ PM

भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमान्को समेत मृ...

images

लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयास

आइतबार​ ८ साउन २०७९ ०५:४१ PM

समाजमा बढ्दै गएको लागुपदार्थ दुव्र्यसनविरुद्ध सामाजिकस्तरमा सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आ...

images

तीन किशोरी झुण्डिएको अवस्थामा फेला

आइतबार​ ८ साउन २०७९ ०३:२८ PM

दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल–५ पाठामारीस्थित सुनकोसी चिया बगानको...

images

हत्या गरी गाडेको अवस्थामा ४८ दिनपछि महिलाको शव फेला, श्रीमान्सहित तीनजना पक्राउ

शनिबार ७ साउन २०७९ ११:१५ AM

सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार राय...

images

धर्म सन्तानको नाममा १ सय ४९ जना बालबालिकालाई गैरकानुनी रुपमा विदेश पुर्याइयो

शुक्रबार​ ६ साउन २०७९ १२:०६ PM

नेपालबाट धर्म सन्तानको नाममा बालबालिकालाई गैरकानुनी रुपमा विदेश पुर्याएको पाइएको छ । महाल...