×

वनमा छाडिएका वृद्धको उद्धार

images

आफ्नै छोराबुहारी द्वारा वनमा छाडिएका वृद्धको उद्धार

  • मङ्गलबार १ साउन २०८१ १०:०९ PM

बेलबारी (मोरङ), १ साउन : मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन् ।बेलबारी–चिसाङ साझेदारी...