×

ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिम

images

‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ

  • शुक्रबार​ १५ असार २०८१ ११:२३ AM

माल्दिभ्सको राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यको वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।