माधवलाई नेता तथा कार्यकर्ताले मरेको लासलाई जुम्रा, उपियाँले छाडेको जसरी नै छाडछन-एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बुधबार ७ फागुन २०८१ ०८:३५ PM काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्र अन्तर्घातको शृङ्खला बढ्दै गएको बताएका छन् । सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं स...