प्राधिकरणले एनसेलसँग एकमुष्ट २० अर्ब माग्नु विभेद हुन्छ : अधिवक्ता प्रा.डा. गान्धी पण्डित बुधबार १२ भदौ २०८१ ०१:३४ PM काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स रिन्यूको विषय यतिबेला सार्वजनिक चासोको विषय बनिरहेको छ । गत २०६९ सालमा तत्कालीन सर...