दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो बिहीबार २३ जेठ २०८१ ०१:३० PM काठमाडौँ, २४ जेठ : काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ । काठ...