टी-२० विश्वकपको खेल तालिका: समुह सी मा रहेको नेपालका सबै खेल मुम्बईमा हुने
- बुधबार ११ मंसिर २०८२ ०९:०१ AM
काठमाडौँ । नेपाल र ओमान आइसीसी टी-२० विश्वकप २०२६ को लागि छनोट भएका छन् । सुपर सिक्स अन्तर्गत आज सम्पन्न खेलमा युएईले सामाओलाई पराजित गरेसँगै नेपाल...