शान्दार म:म ग्यास विस्फोट- घाइते २ जनाको मृत्यु मङ्गलबार २९ माघ २०८१ ११:१२ AM काठमाडौँ । कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा...