स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन- अखिल (क्रान्तिकारी) ले खाता खोल्यो, सुस्मिता श्रेष्ठ सभापतिमा निर्वाचित मङ्गलबार २७ फागुन २०८१ १२:२५ PM काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा खाता खोलेको छ । सिन्धुपाल्चोकको जुगल...