×

सेन्ट लरेन्स कलेज

images

दुई शिक्षकलाई थुनामा पठाउने आदेश

  • मङ्गलबार ७ असार २०७९ ०८:५१ PM

जिल्ला अदालत काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुव्र्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।