मैंले पार्टीमा सजिलो बाटो छाडेर कठिन बाटो रोजेको हुँ : सभापति थापा शनिबार ११ माघ २०८२ ०८:१६ PM काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा आफूले सजिलो बाटो छोडेर कठिन बाटो रोजेको बताएका छन्। शनिबार काठमाडौंमा भएको सर्लाहीका मतदातासँगको अन्त...