×

rambahadur bamjan

images

जिल्ला अदालत सर्लाहीद्वारा बम्जनलाई दोषी ठहर

  • मङ्गलबार ११ असार २०८१ ०७:४८ AM

बरहथवा (सर्लाही) ११ असार : रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बालिकामाथि कसुर गरेको ठहर गरेको छ । आज सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकु...