आज राजावादी र समाजवादी मोर्चाको जनप्रदर्शन, उपत्यकाको सवारी आवागमन अस्तव्यस्त हुने शुक्रबार १४ चैत २०८१ १०:०२ AM काठमाडौं । काठमाडौं उपत्यकामा आज विभिन्न राजनीतिक प्रदर्शनका कारण सडकमा सवारी जाम हुने संभावना छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार, आज...