शनिबार दिउसोदेखि नदीहरुमा बहाब बढ्न शुरु हुने, सतर्क रहन आग्रह शुक्रबार १७ असोज २०८२ ०८:३२ PM काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले हाल देशका सवै प्रमुख नदीहरुमा जलसतह सामान्य र स्थिर रहेको जनाएको छ । शुक्रबार दिउसो बुलेटिन जारी गर्दै महाशाख...