कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत ग्रेडेड आइतबार २४ कात्तिक २०८२ ०६:२४ PM काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । आइतबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी परि...