नारायणगढ –बुटवल सडक : वर्षाका कारण विस्तारको काम रोकियो सोमबार २४ असार २०८१ ०९:४२ AM नवलपुर (नवलपरासी), २४ असार : निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्...