काभ्रेमा एघार जनाको नक्कली नागरिकता रद्द शुक्रबार २४ जेठ २०८१ ०४:०९ PM काभ्रेपलाञ्चोक, २५ जेठ : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिम...