गौशाला धर्मशाला विवादमा अदालतको फैसला : धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हकको दाबी पुग्दैन (पूर्णपाठसहित)
- बुधबार २८ कात्तिक २०८१ ०१:४३ PM
काठमाडौं । गौशाला धर्मशाला सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले नयाँ सम्झौता गर्न उचित हुने बताएको छ । मंगलबार पत्रकार सम्मेलन गरी कोषले २०६...