जनकपुरमा युवतीको जल्दै गरेको शव भेटियाे बिहीबार ५ बैशाख २०८१ ११:३५ AM जनकपुरधाम । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा...