हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या ७५ पुग्यो बुधबार २६ चैत २०८१ १२:०९ PM काठमाडौं । गत चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा संलग्नता रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले भोजपुर अरुण गाउँपालिका&nda...