फुलकोर्टको निर्णय : ‘सर्वोच्चका न्यायाधीश सिफारिस समितिमा जान मिल्दैन’ बुधबार २९ भदौ २०७९ ०८:१० PM सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले महाअभियोग सिफारिस समितिमा बहालवाला न्यायाधीशहरु जानु संविधानसम्मत नभएकाले नजाने निर्णय गरेको छ । कामु प्रधानन्यायाध...