डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्त, भन्छन: न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै हस्तक्षेप स्वीकार गर्दिनँ
- मङ्गलबार ५ जेठ २०८३ ०८:५७ PM
काठमाडौं। न्यायपरिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई आगामी प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।