स्रोत नखुलेको ६९ लाखसहित भक्तपुरबाट चार चिनियाँ नागरिक पक्राउ बिहीबार २३ जेठ २०८१ ०६:४९ AM भक्तपुर, २४ जेठ : स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई हिजो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेे चिनिय...