यो वर्ष १५ खर्ब ४६ अर्ब बजेट खर्च हुने अनुमान बिहीबार २७ माघ २०७८ ०४:३५ PM अर्थमन्त्रालयले चालु आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब २८ करोड बजेट खर्च हुने अनुमान गरेको छ। यो रकम कुल विनियोजन बजेटको करिब ९४.७ प्रतिशत हो।