चेक बाउन्स मुद्दामा दोषीलाई २ वर्षसम्म कैद सजाय हुने आइतबार २३ भदौ २०८१ ०७:५९ PM काठमाडौं । चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरबारमा आइतबार...