प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टामै उठ्यो २७ करोड ३३ लाख रुपैयाँ, निजी क्षेत्र अग्रपंक्तिमा बिहीबार ११ भदौ २०८३ ०८:०२ PM काठमाडौँ — रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री...