भारतमा रेल दुर्घटना- ४ नेपालीको मृत्यु
- बिहीबार १० माघ २०८१ १२:२४ PM
काठमाडौँ । भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३३ पुगेको छ । यस्तै ९ सय जति घाइते भएको अनुमान गरिएको बीबीसीले जनाएको छ ।