बागमतीका मुख्यमन्त्री बानियाँसहित आठ मन्त्रीले लिए शपथ मङ्गलबार २१ साउन २०८२ ०५:१५ PM काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिएका छन् । बानियाँलाई प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ...