पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ : अध्यक्ष नेपाल
- आइतबार ५ असार २०७९ ११:१२ PM
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । ...