हिमपात परेपछि अन्नपूर्ण बेसक्याम्प जान रोक मङ्गलबार १२ कात्तिक २०८२ ०३:०८ PM म्याग्दी । ठुलो हिमपात भएपछि शुक्रबार बेलुकासम्म अन्नपूर्ण बेसक्याम्प जान रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेसक्याम्पमा हाल हिमपात शुरु भइस...