अवैध रुपमा बसोवास गरिरहेका नेपालीहरू लाई अमेरिकाले गर्यो चार्टर विमानबाट डिपोर्ट बुधबार २१ फागुन २०८१ ११:०७ AM काठमाडौं । अमेरिकामा अवैध रुपमा बसोवास गरिरहेका नेपालीलाई लिएर पहिलोपटक अमेरिकाको चार्टर विमान काठमाडौं अवतरण भएको छ । अवैध आप्रवासी नेपालील...