×

आयकर प्रणाली

images

मध्यम वर्गलाई ठूलो राहत: आजदेखि नयाँ आयकर प्रणाली लागू, वार्षिक १० लाख कमाउनेले १ प्रतिशत मात्र कर तिरे पुग्ने

  • शुक्रबार​ १ साउन २०८३ ०९:४४ AM

काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको सीमामा व्यापक परिमार्जन गर्दै नयाँ व्यवस्था आजदेखि कार्य...