×

ई संचार पाटी

images

ई संचार पाटी

images

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

आइतबार​ २६ असार २०७९ ०४:१२ PM

नेपाली बजारमा आइतबार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजार ६०० मा कारोबार...

images

सडक ढलान लम्बिँदा कष्टकर यात्रा गर्दै चापागाउँवासी

आइतबार​ २६ असार २०७९ ०४:०९ PM

ललितपुरको गोदावरी–१० की सुष्मा थापालाई दैनिकरुपमा छोरालाई विद्यालय जाने बससम्म लैजान र पु¥याउन तीन किलोमिटरसम्मको कष्ट...

images

२५ वर्षीय राहुलले अझै नागरिकता पाएनन्

आइतबार​ २६ असार २०७९ ०४:०३ PM

 बाराको जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैसँग नागरिकता छ, तर उहाँले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि ना...

images

२४ घण्टामा १ सय २१ जनामा काेराेना पुष्टि

आइतबार​ २६ असार २०७९ ०४:०० PM

पछिल्लो २४ घण्टामा एक सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार ४५ जनाको नमुना परीक्षण...

images

कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा

आइतबार​ २६ असार २०७९ ०३:५६ PM

जोरायल गाउँपालिकामा रहेको कृषि विकास कार्यालयले यहाँका नौवटै वडाका कृषकलाई निःशुल्करुपमा सुन्तलाका बिरुवा वितरण गर्न थालेको छ ।&...

images

मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी

आइतबार​ २६ असार २०७९ ०३:५३ PM

पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ ।  ...

images

दुबैतर्फ गुरु राखेर प्रशिक्षण

आइतबार​ २६ असार २०७९ ०३:५१ PM

वर्षाको याम भए पनि असारको अन्त्यमा निकै गर्मी थियो । बिहान झरी पर्दा केही शीतल महसुस भए पनि मध्यान्ह घामले चरक्क पोलिरहेको थियो...

images

अन्तर्वार्ताः सङ्घीयता कार्यान्वयनसँगै गाउँगाउँमा सरकार पुगेको छ स् शैलेन्द्रप्रसाद साह अर्थमन्त्री, मधेस प्रदेश सरकार

आइतबार​ २६ असार २०७९ ०३:३६ PM

आगामी आर्थिक वर्ष २०७९÷८० कोे बजेटले मधेस प्रदेशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने लक्ष्य राखेको छ । कृषि, पर्यटक क...