×

ई संचार पाटी

images

ई संचार पाटी

images

ओली प्रस्तावमा नेपाल मौन बस्नुको अर्थ

शनिबार १३ फागुन २०७९ ०९:२४ AM

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा उम्मेदवारी दिन शुक्रबार अपराह्न गरेको प्रस्तावमा मौन बसेका नेकपा (एकीकृत समाजवादी) का...

images

राष्ट्रपति निर्वाचन : आज मनोनयन दर्ता

शनिबार १३ फागुन २०७९ ०९:१८ AM

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रपति पदको यो तेस्रो निर्वाचन हो । &nb...

images

सिंगापुरलाई हराउँदै यू–१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

शनिबार १३ फागुन २०७९ ०९:०२ AM

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया रिजन छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । प्रतियोगिता पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित ग...

images

एमालेको सचिवालय बैठक बस्दै, राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा निर्णय गर्ने

शनिबार १३ फागुन २०७९ ०८:५३ AM

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक आज बस्न ला...

images

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै , पौडेललाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गर्ने

शनिबार १३ फागुन २०७९ ०८:३९ AM

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८ः३० बजे बस्न ला...

images

२०७९ फागुन १३ गते शनिबार, हेर्नुहोस आजको राशिफल

शनिबार १३ फागुन २०७९ ०५:२५ AM

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नया“ काम धन्दा...

images

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने ८ दलको निर्णय

शुक्रबार​ १२ फागुन २०७९ ०८:५६ PM

काठमाडौं । बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ । बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेता प...

images

सार्वजनिक निर्माणको ढिला सुस्ती र बेथितिलाई समाधान गर्न राज्यमन्त्री डा. कार्कीद्वारा सरकारको ध्यानाकर्षण 

शुक्रबार​ १२ फागुन २०७९ ०३:४१ PM

काठमाडौं । निवर्तमान स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीले सार्वजनिक निर्माणको ढिला सुस्ती र बेथितिलाई समाधान गर्न सरकारको ध्यानाकर्षण...

गजल

शुक्रबार​ १२ फागुन २०७९ ०२:४५ PM

कथा- हाइफाइभ

शुक्रबार​ १२ फागुन २०७९ ०२:४४ PM

लघु कथा- सन्तुष्ट

शुक्रबार​ १२ फागुन २०७९ ०२:२९ PM