×

ई संचार पाटी

images

ई संचार पाटी

images

क्राइम रिपोर्ट- एकैदिन १० जनाको मृत्यु, घटनामा संलग्न ६ जना पक्राउ

सोमबार ८ असोज २०८० ०६:४८ PM

काठमाडौं । देशका विभिन्न स्थानमा एकैदिन १० जनाको मृत्यु भएको छ । घटनामा संलग्न पाँच जना अभियुक्तलाई प्रहरीले पक्राउ पक्राउ गरेको...

images

राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आवश्यक छःउपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

सोमबार ८ असोज २०८० ०५:२१ PM

विराटनगर, ८ असोज: उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता हुनु आवश्यक रहेको बताउनुभएको छ ।...

images

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

सोमबार ८ असोज २०८० ०४:३० PM

काठमाडौँ, ८ असोज : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८९ अङ्कले...

images

एमाले बागमती प्रदेशको अधिवेशन सुरु हुँदै

सोमबार ८ असोज २०८० ०४:२५ PM

काठमाडौँ, ८ असोज : नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशन आजदेखि सुरु हुँदैछ ।      सो पार्टीका अध्यक्ष क...

images

नेपाल यू -१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

सोमबार ८ असोज २०८० ०४:१७ PM

काठमाडौं,८ असोज । नेपाल यू -१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौंमा आज भएको दोस्रो खेलमा माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेम...

images

मलङ्गवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा राति मात्र

सोमबार ८ असोज २०८० ०४:०७ PM

मलङ्गवा (सर्लाही), ८ असोज ः सर्लाही सदरमुकाम मलङ्गवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ रातिलाई भने यथाव...

images

गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

सोमबार ८ असोज २०८० ०४:०३ PM

चितवन, ८ असोज : चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ ।&nbs...

images

ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने

सोमबार ८ असोज २०८० ०३:५६ PM

काठमाडौँ ८ असोज : काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट  पाहुना आउने भएका छन् ।     का...