×

प्रधानमन्त्री ओलीबाट सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन

images

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

आइतबार प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलले  सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको भ्रमण गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ राजदुत चेन सोङको पनि उपस्थिति रहेको थियो ।

 

Single Image

Single Image

Single Image

Single Image

Single Image

आइतबार​ १५ भदौ २०८२ ०९:३३ AM मा प्रकाशित

प्रतिक्रिया