×

बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा

images

बागमती, १४ वैशाखः बागमती प्रदेशअन्तर्गतका सरकारी कार्यालयले यही वैशाख २४ गतेदेखि आवश्यक जानकारी तीन भाषामा दिने भएका छन् ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली, तामाङ र नेपाल भाषामा सरकारी कार्यालयमा बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो । सरकारी कार्यालयका बोर्ड नेपाली भाषामै लेखिदै आएका छन् ।

शुक्रबार​ १४ बैशाख २०८१ ०९:२९ PM मा प्रकाशित

प्रतिक्रिया