×

नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर

images

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे सम्झौता भएको छ।  सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् ।

विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा परियाेजनामा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।  सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराइने सचिवालयले जनाएको छ।

सोमबार ८ असोज २०८० ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया