फलेन्द्र मगर/ दुबई
२४ सेप्टेम्बर युएई आदिवासी जनजाति हरु को सुचिमा सुचिकृत ६१ वटा जाति मध्ये अल्पसंख्यक जातिको सुचिमा सुचिकृत एक कुमाल जाति पनि हो । युएईमा लामो समयसम्म रोजगारी को सिलसिला मा कार्यरत पुर्व मेचि देखि महाकाली विभिन्न जिल्ला हरु मा बसोवास गर्दै आइरहेका कुमाल जातिको प्रमुख पेशा माटाका विभिन्न किसिमका भाडाकुडा लगायत माटाका विविध प्रकारका मुर्ति बनाउने कालीगढ का नाउँले पनि प्रख्यात मानिन्छन ।
गत आइतवार बर दुब ई को नाङ्लो रेस्टुरेन्ट मा । नेपाल आदिवासी जनजाति महासंघ, युएईका नव निर्वाचित अध्यक्ष भागरथि कुमार भगतको प्रमुख आतिथ्य मा प्रथम अधिवेशन सम्पन्न भएको हो । नेफिन युएईको लामो प्रयास पश्चात । अधिवेशन ले राजु कुमालको अध्यक्षता मा १७ सदस्यिय समिति चयन गरेको हो ।
नबनिर्बाचित २०२५-२७ कार्यसमिति निम्न लिखित रहेका छन :-
१) अध्यक्ष - श्री राजु कुमाल
२) उपाध्यक्ष - श्री राजन कुमाल
३) उपाध्यक्ष - श्री फनु राज कुमाल
४) महिला उपाध्यक्ष - श्री रमना कुमाल
५) महासचिब - श्री जोनु कुमाल
६) सचिब - श्री दिना कुमाल
७) कोषाध्यक्ष -
८) सह - कोषाध्यक्ष - सन्तोशी कुमाल
९) सदस्य - श्री राजु कुमाल
१०) सदस्य -श्री रन्जित कुमाल
११) सदस्य - श्री रोशन कुमाल
१२) सदस्य - श्री दिपक कुमाल
१३) सदस्य - श्री हरि कुमाल
१४) सदस्य - श्री रोशन कुमाल
१५) सदस्य - श्री गोकर्ण कुमाल
१६) सदस्य - श्री राजु कुमाल
१७) सदस्य - मनिराम कुमाल
प्रतिक्रिया