×

ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजबाट सुरु

images

काठमाडौं । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजबाट सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार वर्त बस्छन् । 

शुक्रबार​ १० चैत २०७९ १०:४६ AM मा प्रकाशित

प्रतिक्रिया