×

रमजान

images

ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजबाट सुरु

  • शुक्रबार​ १० चैत २०७९ १०:४६ AM

काठमाडौं । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजबाट सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार वर्त बस्छन् ।