एसीसी प्रिमियर कप -- नेपाल र ओमान एकै समूहमा

    images

    काठमाडौं । आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ ।

    एसियाली क्रिकेट काउन्सिल (एसीसी ) ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ए मा परेको छi

    बिहीबार ९ चैत २०७९ ०५:४८ PM मा प्रकाशित

    प्रतिक्रिया