धादिङ । धादिङको बादरेमोडस्थित पृथ्वी लोकमार्ग अवरुद्ध भएको छ ।
सोमबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बादरेमोडस्थित पृथ्वी लोकमार्गमा माथिबाट सुख्खा पहिरो खसेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो । प्रहरीले पहिरो पन्छाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया