×

नेता थापाले उठाईदिय वैदेशिक रोजागार पीडितको करडौ पैसा

images

काठमाडौँ ।  समाजसेबी युवा नेता अर्जुन बहादुर थापाले पुतलीसडक अफिसनै राखेर म्याग्दीलगायतका  वैदेशिक रोजगार पीडितको रकम सरकार र पार्टीसित समन्वय गरेर करोडौ पैसा उठाईदियको बताएका छ्न । हिजो  २०५८ सालमा भक्तपुर क्याम्पस उपाध्यक्ष हुँदै  ०६४/ ६५ को  आर-आर  क्याम्पस  अध्यक्ष हुँदा देखि नै  उक्त अभियान निशुल्क रुपमा  चलायको बताए।

उनका अनुसार अहिले चलायको अभियान मा ८३ करोड को उजुरी परेको छ। १५/१६ करोड खाने एजेन्ट बिदेश भागेको  हुँदा पैसा उठ्न अन्योल छ भने अरु रकम छलफल गरेर उठादियको बताए। उनले नउठेको रकमको हकमा मुद्दा  हालियको बताएका छन ।

सामाजिक काममा विशेष रुचि राख्ने थापाले १२ बर्ष अघि quick blood group स्थापना गरेर  आफैले ४४ पटक रक्तदान गर्दै सयौ जना बिरामीलाई  निशुल्क  समन्वय गरेर रगत उपलब्ध गराउदै आयएका छन ।  साथै उनले  धौलागिरी गाउँपालिकामा बुवाआमाको स्मृतिमा चन्द्रलोक शैक्षिक कोष स्थापना गरेर धौलागिरी गाउँपालिकाको ११ वटा माबिका करिब २ सय बिपन्न र जेहेन्दार विद्यार्थीलाई बर्ष दिन पुग्ने कपि र कलम प्रत्येक बर्ष बितवरण गर्दै आएका छन। उनी माओवादी केन्द्रको जुझारु क्रान्तिकारी युवा नेता हुन ।

 

बिहीबार ५ पुस २०८० ११:१२ AM मा प्रकाशित

प्रतिक्रिया