×

सैनिकमञ्च टुँडिखेलमा मनाइयो संविधान दिवस-२०८१

images

काठमाडौं ।  संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले सांस्कृतिक झाँकी प्रस्तुत गरेका छन् भने शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो । संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्मरणमा सरकारले असोज ३ लाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको छ ।

बिहीबार ३ असोज २०८१ ०३:१६ PM मा प्रकाशित

प्रतिक्रिया