×

नेपालमा टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट आयोजना हुने

images

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रतियोगिता आयोजना हुने भएका छ।

प्रतियोगिता अगामी नोभेम्बरमा नेपालमा टियु र मुलपानी क्रिकेट मैदानमा टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट आयोजना हुने भएको हो।

नेपालले पछिल्लो पटक आईसीसी प्रतियोगिता सन् २०१० मा गरेको थियो।

बिहीबार ४ जेठ २०८० ०९:२१ PM मा प्रकाशित

प्रतिक्रिया