×

मन्त्रिपरिषद्‍ बैठकद्वारा राष्ट्रिय परिचयपत्रबारे रवि लामिछानेले गरेको निर्णय खारेज

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको निर्णय खारेज भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्‍को बैठकले लामिछानेको निर्णय खारेज गरेको हो।

मन्त्रिपरिषद्‍को बैठकले राष्ट्रिय परिचयपत्रबारे तत्कालीन गृहमन्त्री लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज गरेको बताइएको छ।

कार्यविधि खारेजसँगै ठेक्का पाउने कम्पनीको इजाजतपनि खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको बताइएको छ।

मङ्गलबार ५ बैशाख २०८० ०९:२९ PM मा प्रकाशित

प्रतिक्रिया